हजारौको भीडमा ठाटीएर गयौ
पराइको बन्धनमा बाधीयर गयौ
धरोहर हु मा तिम्रो मायाको भन्थ्यौ
तर आज आफै भित्र भासियर गयौ
तिमि बिना मर्नुको विकल्प छैन भन्थ्यौ
तर आज अर्कै संग टासियर गयौ
पराइको बन्धनमा बाधीयर गयौ
धरोहर हु मा तिम्रो मायाको भन्थ्यौ
तर आज आफै भित्र भासियर गयौ
तिमि बिना मर्नुको विकल्प छैन भन्थ्यौ
तर आज अर्कै संग टासियर गयौ
विलीन हुन्छु म तिम्राे अभावमा भन्थयाै
वैशकाे उन्मातमा मातिएर गयाै
Bee Raaz
सल्यान
No comments:
Post a Comment