Thursday, 10 March 2016

मुक्तक

दायित्वको  पछी  लाग्दा जीवन कतै छुटे  जस्तो लाग्यो
झसंग भै  ब्युझिदा कता कता टुटे जस्तो लाग्यो 
बिगत सम्झी  बर्तमानलाई नियाल्दा 
भाग्य मेरो  फुटे  जस्तो  लाग्यो 

Bee Raaz
 सल्यान

No comments:

Post a Comment