जीन्दगानी सधै एकनास भै दिए तिमी श्वास अनि म प्रश्वास भै दिए मतलब हुने छैन मलाइ दुनियाकाे केवल तिमी मेराे खास भै दिए रचिने थ्याे छुट्टै इतिहास याे जगतमा तिम्राे मेराे पिरतीकाे मधुमास भै दिए
छुटेकाे सहयात्री पुरानै पधेरा धायाे कसरी याे नाटकरूपी दुनीयाबाट टाढीसकेकाे मान्छे म फेरि याे गुमनाम ठाउकाे ठेगाना पायाे कसरी उ वेलामा त विना नि बाच्न सक्छु भन्थ्याे निष्ठुरी आज फेरि मेरै माया लाग्याे कसरी सधै उमंगले भरिपूर्ण देख्थ्य त्याे जीन्दगी आज फेरी एक्कासी सन्नाटा छायाे कसरी