आज फेरि बर्षाैपछि मेरै याद आयाे कसरी
छुटेकाे सहयात्री पुरानै पधेरा धायाे कसरी
याे नाटकरूपी दुनीयाबाट टाढीसकेकाे मान्छे म
फेरि याे गुमनाम ठाउकाे ठेगाना पायाे कसरी
उ वेलामा त विना नि बाच्न सक्छु भन्थ्याे निष्ठुरी
आज फेरि मेरै माया लाग्याे कसरी
सधै उमंगले भरिपूर्ण देख्थ्य त्याे जीन्दगी
आज फेरी एक्कासी सन्नाटा छायाे कसरी
BeeR@@z
2075/09/13
No comments:
Post a Comment