जीन्दगीकाे नसच्चिने भूल भयाै तिमी
न मन्दिरमा न घाटमा सजिने फूल भयाै तिमी ।
अाेत खाेज्दै थियाे तन तिम्रै छहारीमा
नअाेढ्न मिल्ने न विछ्याउन मिल्ने सुकुल भयाै तिमी ।।
दुनियालाइ चिच्यार भन्न मन थियाे तिम्राे मेराे सम्वन्ध
न छाेड्न मिल्ने न फुक्न मिल्ने विकुल भयाै तिमी ।।।
No comments:
Post a Comment