भाे नगर मसंग तिम्राे साथका कुरा
माया, प्रेम, विश्वास अनि घातका कुरा
सम्वन्धमा विश्वासकाे गला रेटिदा
विदाएका कयाै अनिदा रातका कुरा
No comments:
Post a Comment