त्यहि वाटाे
तिमीले हिडिसकेकाे याे बाटाे फेरि
हिड्दै छु म आज
हर बिहान अनि हर साझ
भेट्नलाइ तिम्रा गुमेका ती पदचाप
नाच्दैछु याे सडक माझ
हर बिहान अनि हर साझ
तिम्रा ती बाचा संगै रंगीन सपनाहरू
खाेज्दैछु याे सहर माझ
हर बिहान अनि हर साझ
भाग्यकाे लेखा भनी टार्याै हाम्राे सम्बन्ध
हेर्दै छु याे समाज
हर विहान अनि हर साझ
BeeR@@z
No comments:
Post a Comment