Saturday, 2 February 2019

नसाेध मेरा प्रेमका कथाहरू 
राेउली तिमी सम्झेरआफ्नै व्यथाहरू.........................

त्यहि वाटाे

तिमीले हिडिसकेकाे याे बाटाे फेरि
हिड्दै छु म आज
हर बिहान अनि हर साझ


भेट्नलाइ तिम्रा गुमेका ती पदचाप
नाच्दैछु याे सडक माझ
हर बिहान अनि हर साझ


तिम्रा ती बाचा संगै रंगीन सपनाहरू
खाेज्दैछु याे सहर माझ
हर बिहान अनि हर साझ


भाग्यकाे लेखा भनी टार्याै हाम्राे सम्बन्ध
हेर्दै छु याे समाज
हर विहान अनि हर साझ

BeeR@@z

आज


आज फेरि बर्षाैपछि मेरै याद आयाे कसरी 
अाज फेरि बर्षाैपछि मेरै याद अायाे कसरी   छुटेकाे सहयात्री पुरानै पधेरा धायाे कसरी    याे नाटकरूपी दुनीयाबाट टाढीसकेकाे मान्छे म  फेरि याे गुमनाम ठाउकाे ठेगाना पायाे कसरी    उ वेलामा त  विना नि बाच्न सक्छु भन्थ्याे निष्ठुरी   अाज फेरि  मेरै  माया  लाग्याे  कसरी    सधै उमंगले भरिपूर्ण देख्थ्य त्याे जीन्दगी   अाज एक्कासी सन्नाटा छायाे कसरी    BeeR@@z  2075/09/13
छुटेकाे सहयात्री पुरानै पधेरा धायाे कसरी

याे नाटकरूपी दुनीयाबाट टाढीसकेकाे मान्छे म
फेरि याे गुमनाम ठाउकाे ठेगाना पायाे कसरी

उ वेलामा त  विना नि बाच्न सक्छु भन्थ्याे निष्ठुरी 
आज फेरि  मेरै  माया  लाग्याे  कसरी

सधै उमंगले भरिपूर्ण देख्थ्य त्याे जीन्दगी 
आज फेरी एक्कासी सन्नाटा छायाे कसरी

BeeR@@z
2075/09/13