Bee-Raaz
Thursday, 21 September 2017
छाेरी
एउटा बगैचामा राेपीएकाे फूल अर्कै बगैचामा फुल्नुपर्ने
जन्म घर छाेडि सधैलाई पराई अागनमा झुल्नु पर्ने ।
बाध्यता भनाै या नियती नै यस्तै याे छाेरी काे
पराईलाई अंगाली अाफ्नालाई भुल्नु पर्ने।।
Bee-Raaz
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment