Bee-Raaz
Monday, 15 June 2020
Add caption
जीन्दगानी सधै एकनास भै दिए
तिमी श्वास अनि म प्रश्वास भै दिए
मतलब हुने छैन मलाइ दुनियाकाे
केवल तिमी मेराे खास भै दिए
रचिने थ्याे छुट्टै इतिहास याे जगतमा
तिम्राे मेराे पिरतीकाे मधुमास भै दिए
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)